एनआरएन अमेरिकामा १६ हजार सदस्य, १८१ जना प्रतिनिधी चयन हुने

होम लम्साल । न्यूयोर्क – आगामी मे २० देखि २२ सम्म हुने एनआरएन अमेरिकाको निर्वाचनका लागि प्रारम्भिक सदस्यता संख्या १६ हजार आठ सय ८१ पुगेको छ । याे सँगै अमेरिका एनआरएनको शाखाहरूमा विश्वको सबै भन्दा ठूलो शाखा बनेको छ। यसअघि १० हजार ६ सय सदस्यका साथ एनआरएनकै सबैभन्दा ठूलो च्याप्टर बनेको अमेरिकामा गत वर्षको तुलनामा … Continue reading एनआरएन अमेरिकामा १६ हजार सदस्य, १८१ जना प्रतिनिधी चयन हुने